बुढेसकाल - कोरोनाभाइरस रोग बढ्दो उमेरसँग गम्भीर हुने सम्भावना बढी हुन्छ। अर्कोतर्फ नानीहरू र शिशुहरू प्राय लक्षण रहित हुन्छन् वा हल्का रोग हुन्छन्।
मधुमेह र उच्च रक्तचाप। यो रोग अनियन्त्रित मधुमेह र उच्च रक्तचापमा अझ गम्भीर हुंछ।
कुनै पनि अंग-कलेजो, फोक्सो, मिर्गौला, मुटु, रगत वा क्यान्सरको दीर्घकालीन बिमारी।
बिरामीको कारण वा स्टेरोइड्स क्यान्सर विरोधी दवाई जस्ता को कारण रोग प्रतिरोधक क्षमता मा कमी भएको मामलामा (लोकप्रिय विश्वासको विपरीत, नानी हरूमा प्रत्येक दुई-तीन महीनामा ज्वरो र रूगा-मार्गी हुन सामान्य हो र कम प्रतिरक्षाको संकेत होईन